Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।

उनले सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने तयारी छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ । मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077