Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सुरु, साँझ ६ बजे प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

मन्त्रिपरिषद्को बैठक सुरु, साँझ ६ बजे प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक केहिबेर मात्रै अघि सुरु भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले बैठकमा वर्तमान समसामयिक विषमयमा छलफल हुने जानकारी गराएको छ।

संक्रमणकालीन वर्तमान अवस्थामा सरकारले आगामी दिनमा चल्ने कदमलगायतका विषयमा निर्णय हुने जनाइएको छ।

बैठक सकिए लगत्तै आजै साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077