Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

धूलो टक्टकाएर एमाले फेरि उठ्छ : विष्णु रिजाल

धूलो टक्टकाएर एमाले फेरि उठ्छ : विष्णु रिजाल

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी पुनः सशक्त रूपमा उभिने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफ्ना कमीकमजोरी स्वंयले नै सच्याउने भन्दै धुलो टक्टकाएर एमाले फेरि उठ्ने बताएका हुन् ।

लेखेका छन्, “हाम्रा कमी–कमजोरी हामीले नै सच्याउने हो। धूलो टक्टकाएर नेकपा ९एमाले० फेरि उठ्छ। हामी फेरि उठ्छौं।”

रिजालको भनाइ हालैका राजनीतिक परिस्थितिमा एमालेभित्र देखिएको आत्मसमीक्षात्मक धारणा र पुनर्गठनको सन्देशको रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077