Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उनले बताए।

साथै, यही असोज ३१ गते गर्न बस्न लागेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको कार्यसूची तयार गरिने जनाइएको छ।रासस

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077