Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंबाट बलात्कार आरोपमा एक भारतीय नागरिक पक्राउ

काठमाडौंबाट बलात्कार आरोपमा एक भारतीय नागरिक पक्राउ

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । काठमाडौंबाट बलात्कार आरोपमा एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

भारतको मोतिहारीका २० वर्षीय राहुलकुमार ठाकुर पक्राउ परेका हुन् ।

उनी टोखा नगरपालिका–१, सीमाचौरमा डेरा गरी बस्दै आएका थिए ।

१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ ।

बिहीबार (कात्तिक ६) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

ठाकुरले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077