Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जेनजी आन्दोलनपछि बन्द रहेको चन्द्रागिरी केबलकार पुनः सञ्चालनमा

जेनजी आन्दोलनपछि बन्द रहेको चन्द्रागिरी केबलकार पुनः सञ्चालनमा

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई महिनादेखि बन्द रहेको चन्द्रागिरी केबलकार र भालेश्वर मन्दिर पुनः सञ्चालनमा आएको छ।

पुनर्संरचना तथा मर्मत-सम्भार सम्पन्न भएपछि आजदेखि केबलकार सेवा र मन्दिर क्षेत्र सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

केबलकार सेवा पुनः सुरु भएपछि पर्यटक तथा भक्तजनहरू भालेश्वर मन्दिर दर्शनका लागि चन्द्रागिरी पुग्न थालेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077