Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

दिवंगत पत्रकार सुरेश रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ ।

सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो।

सञ्चार मन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई कम्प्युटर अधिकृतको रूपमा करार सेवामा काम गर्नेगरी नियुक्ति दिएका हुन् ।

पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनमा ज्यान गएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077