Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सोमवार , मंसिर २२, २०८२

काठमाडौं । सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077