Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालद्धारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

राप्रपा नेपालद्धारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

आइतवार , मंसिर ७, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपा नेपालले आगामी मंगलबारका लागि बैठक आह्वान गरेको हो ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनबारे छलफल हुनेछ।

बैठकमा अध्यक्ष कमल थापाले पार्टीको भावी योजना र रणनीति प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077