Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरू सार्वजनिक गरिएका छन् ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्

मन्त्रिपरिषद्ले ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलाई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद-मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको मन्त्री खरेलले बताए ।

मन्त्रिपरिषद्का १४ निर्णयहरू

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077