Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बाँकेबाट पेस्तोल बरामद

बाँकेबाट पेस्तोल बरामद

मंगलवार , मंसिर ९, २०८२

बाँके । बाँकेमा पेस्तोल बरामद गरिएको छ ।

नेपालगञ्ज उपमहानरपालिका–२, न्युरोडको पश्चिमस्थित फुटसलनजिक खाली मैदानबाट पेस्तोल बरामद गरेको हो ।

प्रहरीले पेस्तोलसँगै म्याग्जिन र गोली दुई राउन्ड सोमबार राति बरामद गरेको हो ।

अस्थायी प्रहरी पोस्ट बसपार्क नेपालगञ्जबाट खटिएको प्रहरीले पेस्तोल बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077