Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रेस काउन्सिलको अध्यक्षमा डा. आचार्य नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा डा. आचार्य नियुक्त

सोमवार , मंसिर १५, २०८२

काठमाडौं । सरकारले प्रेस काउन्सिल अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ ।

सिंहदबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077