Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यू-१९ टोली स्वदेश फर्कियो

यू-१९ टोली स्वदेश फर्कियो

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

टोली मंगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिको हो । स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघले स्वागत गरेको थियो।

एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपविजेता बनेको नेपाल एसिया कपका लागि भने छनोट भएको छ। नेपाल फाइनलमा आयोजक यूएईसँग २७ रनले पराजित भएको थियो।

प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोली एसिया कपमा छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077