Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीलाई बोनसस्वरुप सुनको किबोर्ड उपहार

कर्मचारीलाई बोनसस्वरुप सुनको किबोर्ड उपहार

बुधवार , मंसिर २४, २०८२

एजेन्सी । चीनको एउटा प्रविधि कम्पनीले आफ्ना कर्मचारीहरूलाई सुनको किबोर्ड उपहार दिएको छ।

इन्स्टा ३६० नामक कम्पनीले सबै कर्मचारीलाई सुनबाट बनेको कम्प्युटर किबोर्ड उपहार दिएको हो ।

यो कम्पनी दक्षिण गुआंगडोंग प्रान्तको शेनझेनमा रहेको छ।

चीनमा प्रोग्रामर दिवस मनाउने क्रममा कम्पनीले आफ्ना केही उत्कृष्ट कर्मचारीलाई २१ वटा सुनका किबोर्ड उपहार दिएर सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077