Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुन दलबाट को-को जाँदै छन् ?

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुन दलबाट को-को जाँदै छन् ?

सोमवार , पौष ७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा विघटित प्रतिनिधिसभामा मुख्य दलहरूका दोस्रो तहका नेताहरू जाने भएका छन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सोमबार दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएकी छन् ।

बैठकमा कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेकपा एमालेबाट महासचिव शङ्कर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्र पाण्डे र वर्षमान पुन सहभागी हुने भएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता शिशिर खनाल र सोविता गौतम सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077