Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सुन तोलामै ३४ सय रुपैयाँले बढ्यो

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सुन तोलामै ३४ सय रुपैयाँले बढ्यो

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ ।

तोलामा ३४ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । १ सय ३० रुपैयाँले बढेर आज प्रतितोलामा ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077