Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

आज बढ्यो सुनचाँदीको मूल्य

आज बढ्यो सुनचाँदीको मूल्य

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलामा २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलवार सुन तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलवार चाँदी तोलामा ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077