Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार भने सुनको मूल्य तोलामा दुई लाख ६९ हजार तीन सयमा कायम भएको थियो ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २७० रुपैयाँ बढेर चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार पाँच सय ६५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077