Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

२१ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको अन्तिम दिन शुक्रवार प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर आज चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार भने चार हजार ५ सय २५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077