Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामै ३१ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै ३१ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १९५ रुपैयाँले बढेर आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँमा कायम भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077