Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन २ हजार रुपैयाँले घटेर तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कारेबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077