Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भृकुटीमण्डपमा आज चियापान कार्यक्रम गर्दै राप्रपा

भृकुटीमण्डपमा आज चियापान कार्यक्रम गर्दै राप्रपा

आइतवार , पौष २७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रम गर्दैछ ।

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार राप्रपाले चियापान समारोह गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरू हुने प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।

राप्रपाले हरेक वर्ष पृथ्वी जयन्तीमा चियापान समारोह गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077