Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताप्लेजुङमा एमाले उपमहासचिव भट्टराईलाई धोका, क्षितिज थेबेले पाए टिकट !

ताप्लेजुङमा एमाले उपमहासचिव भट्टराईलाई धोका, क्षितिज थेबेले पाए टिकट !

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङ क्षेत्रबाट युवा नेता क्षितिज थेबेलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

एमालेको केन्द्रीय सदस्यसमेत रहेका थेबेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि टिकट प्रदान गरेका हुन् ।

यसअघि ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईले टिकट पाउँदै आएका थिए । तर यसपटक ओलीले थेबेलाई टिकट थमाएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077