Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दरबारमार्गस्थित ब्ल्याकआउट डान्स क्लवमा आगलागी, करोडौंको क्षती

दरबारमार्गस्थित ब्ल्याकआउट डान्स क्लवमा आगलागी, करोडौंको क्षती

बिहिवार , माघ १५, २०८२

काठमाडौं । दरबारमार्गस्थित होटल उडल्याण्डमा रहेको एक डान्स क्लबमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स क्लवमा बिहान १०ः१५ बजे आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको भएपनि रेष्टुरेन्ट भने पुरै जलेको दरबारमार्ग प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिएको छ । आगलागीको कारण भने अझै खुलिसकेको छैन ।

आगलागी नियन्त्रणमा पाँचवटा दमकलसहित प्रहरी खटिएका थिए । आगलागीबाट रेष्टुरेन्ट पूर्णरुपमा जलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077