Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

इलाममा गयो भूकम्प

इलाममा गयो भूकम्प

शनिवार , माघ २४, २०८२

काठमाडौं । इलाममा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बेलुका ६ः५० बजे ५ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु माईजोगमाई गाउँपालिकाको नयाँबजार आसपास रहेको केन्द्रले जानकारी गराएको छ ।

यसअघि, गएको पुस १९ गते उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077