Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य यथावत्

पेट्रोलियम पदार्थको मूल्य यथावत्

शनिवार , फाल्गुण १६, २०८२

एजेन्सी । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आएको छ ।

तर नेपाल आयल निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।

निगमका अनुसार शनिबार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा सबैजसो इन्धनको मूल्य वृद्धि भएर आएको छ।

नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर २.०९, डिजेलमा २.४७ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १८.५८ ले मूल्य बढेको छ।

त्यस्तै एलपी ग्यास प्रतिशिलिन्डर १९१० तोकिएको छ । त्यसै गरी, हवाई इन्धनमा पनि प्रति लिटर रु ५.९८ ले वृद्धि भएको छ। 

oil-1772289389.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077