Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलाली-२ मा रास्वपाका केपी खनाल अगाडि

कैलाली-२ मा रास्वपाका केपी खनाल अगाडि

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।

पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार केपी खनाल १ हजार ७ सय ७९ मतसहित पहिलो स्थानमा छन्।

खनाललाई नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापाले १ हजार ५ सय ३० मतका साथ पछ्याइरहेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विजय बहादुर स्वार १ हजार २ सय ९ मतसहित तेस्रो स्थानमा छन् भने नन्द बहादुर साउदले १ हजार ७२ मत प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी भने २४८ मतका साथ पछि परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077