Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कालीकोटमा नेकपाका शाही विजयी

कालीकोटमा नेकपाका शाही विजयी

शुक्रवार , फाल्गुण २२, २०८२

कालीकोट । कालीकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

उनले ११ हजार ३३८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नगेन्द्र शाही (नेसनल) १० हजार ३५२ मत ल्याएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार नेकपाका शाहीले ९८६ मतान्तरले विजय भएका हुन् ।

शाही प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी कालीकोटबाट चौथोपटक निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077