Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै, रवि लामिछाने पनि सहभागी हुने

रास्वपा संसदीय दलको बैठक बस्दै, रवि लामिछाने पनि सहभागी हुने

बुधवार , बैशाख १६, २०८३

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच सिंहदरबारमा छलफल हुने भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधवार बिहान ११ बजे अनौपचारिक छलफल हुन् लागेको हो ।

बैठकमा काठमाडौंमा उपलब्ध सबै सांसदलाई सहभागी हुन भनिएको छ । बैठकमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनेछन् । 

 छलफलको विषयवस्तुबारे भने जानकारी दिइएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077