Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छने एजेन्डा

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छने एजेन्डा

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आजलबस्दैछ । आइतबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार ९वैशाख २०० सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा स्थानीय तह उमेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।

त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077