Jul 03 2026 | २०८३, आषाढ १९ गते
03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३
शुक्रवार , आषाढ १९, २०८३
Shares
काठमाडौं । नेपाल प्रहरीका ३५ वरिष्ठ सईको बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को आजको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका वरिष्ठ सईहरूको बढुवा तथा पदस्थापन गरिएको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By