काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' ले मन्त्रीपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री शाहले आज दिउँसो साढे ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ।
साथै नियमित प्रशासनिक तथा नीतिगत एजेन्डासँगै केही महत्त्वपूर्ण नीतिगत निर्णयसमेत हुन सक्ने जनाइएको छ ।