काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका विभिन्न समसामयिक विषय र नियमित प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णयहरू गरिने बताइएको छ ।