Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुँदै

प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुँदै

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । सरकारले निर्वाचन आयोगमा प्रस्ताव गरेका दुई आयुक्तको आज संसदीय सुनुवाइ हुँदैछ । 

प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की, प्रस्तावित आयुक्तद्वय गुरुप्रसाद वाग्ले र राजीब सुब्बाको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

संवैधानिक परिषद्को गत असार १९ को बैठकले कार्कीलाई प्रमुख आयुक्त, वाग्ले र सुब्बालाई आयुक्तमा नियुक्ति सिफारिस गरेको हो । 

संसदीय सुनुवाइ समितिबाट सुनुवाइ सम्पन्न भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । उनीहरूले आ(आफ्ना कार्ययोजना पेस गरिसकेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077