Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनको भाउ बढ्यो

    सुनको भाउ बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनको भाउ बिहीबार तोलामा दुई सय रुपैयाँले बढेको छ ।

    सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।



    चाँदी बिहीबार तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार