Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 390
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम र चाँदीको बढेको हो ।



    आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।



    हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार