Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार १०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार