Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 423
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    शुक्रबार सुन प्रतितोला एक सय रुपैयाँले महँगो भएको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ५ सयमा कारोबार भइरहेको छ ।



    महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँ प्रतितोलाले बढेको छ । योसँगै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार