Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज सुनको भाउ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

    आज सुनको भाउ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 375
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।



    सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।



    यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोला १३ सय ९५ रूपैयाँमा चाँदी कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार