Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनचाँदीको मूल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

    सुनचाँदीको मूल्य सामान्य बढ्यो, तोलाको कति पुग्यो ?

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 654
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा एक लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १० हजार ५० रपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेर तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार