Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

    सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 564
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपालमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो ।

    चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो । मंगलबार भने चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।



    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा करोबार भएको छ ।



    चाँदी आज प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार