Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १ महिनाको तलब कोरोना कोषमा जम्मा गर्न सांसद थापाको आग्रह

    १ महिनाको तलब कोरोना कोषमा जम्मा गर्न सांसद थापाको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले सबै सांसदहरुलाई सरकारको कोरोना कोषमा एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्।

    आज ट्वीट गर्दै उनले यस्तो आग्रह गरेको हुन् । सांसदल थापाले ट्वीटरमा लेखेका छन्,‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौँ ।’



    ‘जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ। संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।’ उनले लेखेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार