Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • वीरगन्जमा काेराेना संक्रमितको संख्या २४ पुग्यो

    वीरगन्जमा काेराेना संक्रमितको संख्या २४ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2.1K
    SHARES

    वीरगन्ज। बुधबार थप १७ जनामा काेराेना संक्रमण भेटिएपछि वीरगन्जमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितमध्ये वीरगन्जका स्थानीय २१ जना हुन् भने ३ जनो भारत उत्तर प्रदेश र दिल्लीका जमाती हुन्।

    वीरगन्ज ३ छपकैयाका मात्रै संक्रमितको संख्या १९ पुगेको छ। यस्तै वीरगन्ज २ छपकैया र वीरगन्ज १६ इनर्वाका १/१ जना छन्।



    वीरगन्जमा बुधबारसम्म भेटिएका २४ संक्रमित मध्ये २ जना भारतीय जमाती यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अब नारायणी अस्पतालको आइसोलेसनमा बुधबार ल्याइएका १७ सहित अन्य जिल्लाका र भारतीय जमातीसहित २८ संक्रमित उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार