Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना संक्रमित भागेको खण्डमा प्रहरीले गोली चलाउन सक्ने

    कोरोना संक्रमित भागेको खण्डमा प्रहरीले गोली चलाउन सक्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले अस्पतालबाट कोरोना संक्रमित भागेको खण्डमा नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीलाई गोली समेत हान्न पाउने अधिकार दिएको छ ।

    संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले प्रहरीलाई उक्त अधिकार दिएको हो ।,



    बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भागेका थिए। तर, दुबै जना पक्राउ परिसकेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार