Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कपिलवस्तुका थप ९ संक्रमितमध्ये २ जना पत्रकार

    कपिलवस्तुका थप ९ संक्रमितमध्ये २ जना पत्रकार

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । कपिलवस्तुमा आज कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका ९ जनामध्ये २ जना पत्रकार रहेको खुलेको छ ।

    दुई जनामध्ये एक जना महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् ।



    त्यसैगरी अर्का एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् । दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार