Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • शनिबार विहान थपिए ३२ जना कोरोना संक्रमित, ५४८ पुग्यो संख्या

    शनिबार विहान थपिए ३२ जना कोरोना संक्रमित, ५४८ पुग्यो संख्या

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    कपिलवस्तु, सर्लाही, बारा, चितवन रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार