Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ८४

    थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ८४

    अनलाइन नेपाल
  • शनिबार, १० जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । दिउसो मात्र थप ३६  जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको  छ।

    बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।



    यो सहित नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ।



    डा देवकोटाले मिडिया ब्रिफिङका दिउसो ३३ जना र बिहान ३२ जना संक्रमित थपिएको जानकारी दिएका थिए। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको ५ भने ७० जना उपचारपछि निको भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार