Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नारायणकाजीले भने – चीनले लिपुलेक सहमती बारे आत्मसमीक्षा गर्नुपर्छ

    नारायणकाजीले भने – चीनले लिपुलेक सहमती बारे आत्मसमीक्षा गर्नुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, २० जेष्ठ २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा सांसद नारायणकाजी श्रेष्ठले दर्चुला जिल्लामा रहेकाे लिपुलेकलाइ चीनमाथि प्रश्न उठाएका छन्। उनले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् ।

    मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भने‘चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पु¥याउँछ,चीनलाई त्यो सहमतीको बारेमा आत्मसमीक्षा गर्न, त्यसबारे आफ्नोस्थिति स्पष्ट पार्न र सच्याउनका लागि विशेष अपिल गर्न चाहन्छु ।’



    १ जेठ २०७२ मा चिनियाँ प्रधानमन्त्री ली खस्याङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लिपुलेक नाकालाई व्यापारिक तथा तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमती भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार