Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लकडाउन खुकुलो बन्न थालेपछि दरबारमार्गका पसलहरु खुल्दै

    लकडाउन खुकुलो बन्न थालेपछि दरबारमार्गका पसलहरु खुल्दै

    अनलाइन नेपाल
  • बुधबार, २१ जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं। लकडाउन खुकुलो बन्न थालेपछि दरबारमार्ग क्षेत्रका पसलहरु खुल्न लागेका छन्।   व्यवसायीले पूर्ण रुपमा स्वास्थ्यसम्बन्धि मापदण्ड अपनाएर पसल तथा अन्य व्यवसायहरु खोल्ने  निर्णय गरेका हुन। ।

    सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन मात्र लक्बाउँदै जाँदा व्यवसायीहरु धरासायी हुँदै गएका छन् । जसकारण जनस्तरबाटै लकडाउनको स्वरुप फेर्न दबाब बढीरहेको छ ।



    विभिन्न स्थानमा पनि लकडाउनको अवज्ञा गर्दै व्यवसायहरु सुचारु गरिएको छ । प्रहरीले भने लकडाउन खुकुलो नभएको वताउने गरेको छ। सरकारले जेष्ठ ३२ गतेसम्म लकडाउनको घोषणा गरेको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार