Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वैशाख १ गतेबाट ठमेल २४सै घण्टा खुल्ने

    वैशाख १ गतेबाट ठमेल २४सै घण्टा खुल्ने

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 318
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १ गतेबाट खोल्ने तयारी गरेको छ ।

    यसका लागि चाहिने आवश्यक मापदण्डको मस्यौदा तयार भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



    विश्वमा पर्यटकीय नगरिका रूपमा परिचित ठमेल २४ सै खण्टा खुला हुँदा आर्थिक गतिविधि बढ्ने आँकलन सरकारले गरेको छ । राति खुलाउँदा घरबेटीलाई डिस्टर्ब हुन्छ भन्ने विषयका बारेमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।



    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद शर्माले उद्योगी, मजदुर, ट्याक्सी व्यवसायी, काठमाडौं महानगरपालिका, सुरक्षा समितिलगायतसँग ठमेल खुलाउने विषयमा छलफल भइरहेको बताए । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार